Logo

समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्न लागेको हो ।

बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार ०९:२२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।