Logo

आजको तस्बिर

सोलुखुम्बुको स्यङ्बोछेबाट देखिने हिमाल र खुम्जुङ गाउँ (फोटोफिचर)



सोलुखुम्बु । सोलुखुम्बुको स्यङ्बोछे सगरमाथा क्षेत्रमा पर्ने एक रमणीय ठाँउ हो, जहाँबाट नेपालका सुन्दर हिमालहरूको दृश्य देख्न सकिन्छ । स्यङ्बोछेबाट खुम्जुङ गाउँ पनि देख्न सकिन्छ । खुम्जुङ सोलुखुम्बुको खुम्बु उपत्यकामा पर्ने एक प्रमुख शेर्पा गाउँ हो ।

स्यङ्बोछेबाट खुम्जुङतर्फ हेर्दा सगरमाथा, ल्होत्से, आमा दाबलम, नुप्से र थम्सेरकु जस्ता विश्व प्रसिद्ध हिमालहरू नजिकै झैं देखिन्छन् ।

खुम्जुङ गाउँले पारम्परिक शेर्पा जीवनशैली र हराभरा उपत्यकाको रमाइलो वातावरण प्रस्तुत गर्दछ । स्यङ्बोछे एयरफिल्ड र ट्रेकिङ मार्गले यस क्षेत्रको अनुपम दृश्यावलोकनका लागि उत्तम मानिन्छ ।

तस्विरहरु: 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १२:०६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।