Logo

प्रमुख समाचार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी



काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारमा अहिले बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा देशको समसामयिक परिपिस्थी, निर्वाचनको तयारीलगायतको विषयमा छलफल हुनुको साथै केही निर्णय गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १६:०६   :  बजे

396
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।