Logo

राजनीति

चुनाव खर्चिलो बन्दा महिला र पछाडि पारिएको समुदायलाई गाह्रो भो: मानुषि



उनले भनिन्, ‘राजनीतिमा महिलाहरूको संख्यात्मक उपस्थिति बढेको छ। विशेषगरी संविधानमै ३३ प्रतिशतको व्यवस्था गरिएपछि समानुपातिकबाट भए पनि महिलाहरूले मौका पाएका छन् । तर, गुणात्मक प्रतिनिधित्व हुन सकेको छैन।’

नेपालको खर्चिलो निर्वाचन प्रणालीले पनि महिला प्रत्यक्ष उम्मेदवार बन्न डराएको बताइन । उनले भनिन्, ‘प्रत्यक्ष  चुनाव खर्चिलो भएकाले लड्न धेरै महिलाले आट गर्दैनन्।

कतिपय पुरुष नै आँट नगरेका पनि छन्। अहिले त समानुपातिकमै पनि पैसा खर्च हुने अवस्था छ। यसले महिला र पछाडि पारिएका समुदायलाई गाह्रो पारिरहेको छ।’

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार २०:११   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।