Logo

समाचार

इलाममा ५ म्याग्निच्युटको भूकम्पको धक्का



काठमाडौं।   शनिबार साँझ ६ः५० बजे इलाम जिल्लाको नयाँबजार (माईजोगमाई) क्षेत्रमा रेक्टर स्केलको ५ म्याग्निच्युटको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले यस भूकम्पको पुष्टि गरेको हो।

भूकम्पको केन्द्रबिन्दु नयाँबजार (माईजोगमाई) नजिक रहेको केन्द्रले जनाएको छ । भूकम्पको तीव्रता र प्रभावित क्षेत्रको बारेमा विस्तृत जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार ०६:५०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।