Logo

खेलकुद

इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल



काठमाडौं । टी–२० विश्वकपमा सहभागिता जनाएको नेपालले आफ्नो पहिलो खेल इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

मुम्बईस्थित वानखेडे मैदानमा हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

 

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १५:०६   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।