Logo

राजनीति

नेकपाकी केन्द्रीय सदस्य साउद पार्टीबाट निष्कासित



काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)की केन्द्रीय समिति सदस्य मना कुमारी साउद(मिना)लाई पार्टीबाट निष्कासन गरिएको छ ।

केन्द्रीय कार्यालयका सचिव डोर प्रसाद उपाध्यायले सोमबार विज्ञप्ति जारी गर्दै साउदलाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका हुन् ।

पार्टी विधान विपरीत पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै उनलाई निष्कासन गरिएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार २१:३०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।