Logo

विविध

संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का



काठमाडौँ, फागुन १० गते । आइतबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४.१ रक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार ०८:२४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।