काठमाडौं । नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधिसभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको छ ।
संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका हुन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ ।






















प्रतिक्रिया