Logo

मनोरञ्जन

बालेन्द्रकाे ‘जय महाकाली’ सार्वजनिक



काठमाडाैं । रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहकाे नयाँ गीत सार्वजनिक भएकाे छ ।

शाहले आज आफ्नाे युट्युव च्यानलबाट जय महाकाली गीत सार्वजनिक गर्नुभएकाे हाे ।

गीतमा उहाँकै शब्द, सङ्गीत र स्वर रहेकाे छ ।

यस्तै, गीतको भिडियोमा उहाँकाे चुनावी अभियानका भिडियोहरु देख्न सकिन्छ । गीतमा बिकेश मगरकाे सम्पादन रहेकाे छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार २०:३६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।