Logo

प्रमुख समाचार

दोलखाकाे लाप्चाबाट १० बजेदेखि मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन



काठमाडौं । मुस्ताङ एयरको हेलिकप्टर दोलखाबाट सम्पर्कविहीन भएको छ। मुस्ताङ एयरको  ‘९एन-एएनओ’ कलसाइन भएको हेलिकप्टर दोलखाको लुम्लाङबाट आज सम्पर्कविहीन भएको हो।

उक्त हेलिकप्टर बिहान १० बजेर १० मिनेटमा बिगु गाउँपालिका १ लुम्नाङबाट लाप्चातर्फ उडेको थियो।

सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

क्याप्टेन सुरज थापासहित ५ जना माथिल्लो हाइ«डोको कर्मचारीहरु सवार सम्पर्कविहीन छन् ।

 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १५:५९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।