Logo

समाचार

सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ



काठमाडौं  ।सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (​सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अर्याललाई आज साँझ काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको हो।
कम्पनीले कर्मचारीका लागि छुट्याएको ४ लाख ८० हजार कित्ता सेयर वितरणमा मनोमानी गरेकव आरोप उनीमाथि लागेको छ । यो विषय धितोपत्र बोर्ड हुँदै सीआईबीमा पुगेपछि अनुसन्धान भइरहेको थियो । उनीविरुद्ध डेढ वर्षअघि सीआईबीमा उजुरी परेको थियो।

 

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार २०:२२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।