Logo

बैंकिङ

नेप्सेमा कामना सेवा विकास बैंकको अग्राधिकार शेयर सूचिकृत



काठमाडौं । कामना सेवा विकास बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचिकृत भएको छ ।

बैंकबाट जारी भएको प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँ चुक्ता मूल्य ३५ करोड रुपैयाँ भएको ३५ लाख कित्ता केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचीकरण गरिएको छ ।

उक्त अग्राधिकार सेयर चैत २४ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार १७:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।