Logo

समाचार

प्रधानमन्त्री शाह प्रहरी अस्पतालमा



काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रहरी अस्पतालमा पुगेका छन् ।

शुक्रवार बिहान उनी महाराजगन्ज स्थित प्रहरी अस्पतालमा पुगेका हुन् ।

दाँतमा समस्या आएपछि उपचार गर्न उनी प्रहरी अस्पतालमा गएको प्रहरी अस्पतालका एकजना अधिकृतले बताए ।

शाहले दाँत परीक्षण गराएका छन् । प्रहरी अस्पतालमा दाँतको उपचार राम्रो हुने भनेर चर्चा हुने गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार १०:१०   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।