काठमाडौँ । कास्कीको पोखरामा गुडिरहेको बसमा आगलागी भएको छ ।
मंगलबार बागलुङको पन्चकोटबाट फर्किँदै गरेको बस पोखरा २२ ठुलिबिडीमा आइपुग्दा एक्कासी आगलागी भएको हो ।
मानवीय क्षति भने भएको छैन।तार सर्ट भएर आगो लागेको कास्की प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ





















प्रतिक्रिया