Logo

अर्थ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनकाे मूल्य १ हजार २ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २२५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आईतवार ११:२३   :  बजे

306
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।