Logo

अर्थ

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ३ लाख १ हजार हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार १३० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार ११:०५   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।