Logo

अर्थ

सामान्य घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडाैं । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज एकतोला सुनको मूल्य २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार एकतोला सुनको मूल्य २ लाख ९५ हजार १ सय रुपैयाँ कायम थियो ।

सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदीको सोमबार मूल्य बढेको हो ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार ११:३५   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।