Logo

प्रदेश

‘मेड इन मधेस, समृद्ध प्रदेश’नारा सहित मधेश प्रदेश सरकारको ल्यायो नीति तथा कार्यक्रम



जनकपुर । मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मधेश प्रेदका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

यस वर्ष ‘मेड इन मधेस, समृद्ध प्रदेश’नारामा केन्द्रित रहेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगार सृजना गर्ने उद्देश्यका साथ यस वर्षको नीति तथा कार्यक्रममा बुंदाहरु उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १९:३७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।