Logo

अर्थ

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी सुधा श्रेष्ठलाई



काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ताको जिम्मेवारी सुधा श्रेष्ठलाई तोकिएको छ ।

जेठ १८ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई केन्द्रीय बैंकको सहप्रवक्ताको जिम्मेवारी दिइएको हो । योसँगै उनले सूचना अधिकारीको भूमिका पनि निर्वाह गर्ने छिन् ।

श्रेष्ठ हाल राष्ट्र बैंकमा कामु निर्देशकका रुपमा कार्यरत छिन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलवार ११:३८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।