काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनको लामो बिदापछि सर्वोच्च अदालतमा फर्केकी छन् ।
न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएकै दिनदेखि न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी थिइन् ।
सोमबार उनका दुईवटा इजलासको जिम्मेवारी तोकिएको छ ।




















प्रतिक्रिया