Logo

प्रमुख समाचार

रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न, ५ जिल्लामा प्रक्रिया सुरु हुनै बाँकी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

पार्टी प्रवक्ता मनिष झाकाअनुसार अधिवेशनको निर्वाचनको चरणमा रहेका जिल्लाको संख्या १२ वटा छ । एउटा जिल्लाको अधिवेशन स्थगित भएको छ भने पाँच जिल्ला डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ, मुस्ताङमा अधिवेशन भएको छैन ।

रास्वपाको जिल्ला अधिवेशन यही जेठ २३ गतेबाट सुरु भएको हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार ११:५५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।