Logo

अर्थ

अभियान लघुवित्तले लाभांश वितरण नगर्ने



काठमाडाैं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । जेठ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गर्दै उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको संस्थाद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार १०:५२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।