Logo

सुरक्षा/अपराध

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ



बडिमालीका नगरपालिका–६ बस्ने ४० वर्षीय जय बडुवालको घरमा तास खेलिरहेको अवस्थामा बडुवाल समेत ५ जनालाई नगद ११ हजार १ सय ८५ रुपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  

 

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार १६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।