Logo

सुरक्षा/अपराध

अवैध रुपमा ल्याएको १ सय ८ थान छालाको वेल्ट सहित पक्राउ



विराटनगर महानगरपालिका१७ मटेरूवाबाट भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याएको १ सय ८ थान छालाको वेल्टसहित सोही ठाउँ बस्ने ३७ वर्षीया अरबिना खातुनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
उक्त स्थानमा नेपालतर्फ अवैध रुपमा सामानहरू ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार १६:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।