Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक



काठमाडौं । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार अपराह्न ५ बजेका लागि बैठक डाकेका छन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

परिषद्को सचिवालय सम्बद्ध स्रोतका अनुसार, बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस गर्नेबारे छलफल हुने एजेन्डा जानकारी गराइएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार १४:३१   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।