काठमाडौं । शिक्षा, तथा खेलकुद मन्त्री सस्मित पोखरेलले १०० दिनमा गरेका ४२ काम सार्वजनिक गरेका छन् । मिति २०८२ चैत १३ गतेदेखि २०८३ असार १९ गतेसम्म मन्त्रालयले गरेको काम र्सावनिक गरेका हुन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्र, कक्षा १२ को ४० दिनभित्र र विश्वविद्यालयहरूमा ६५ दिनभित्र नतिजा प्रकाशन गर्ने अभ्यास प्रारम्भ गरिएको मन्त्रालयले जनाएको छ ।
साथै शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप हटाउन पनि मन्त्रालयले प्रभावकारी भूमिका खेलेको सूचीमा उल्लेख छ।
बिदाको दिनमा समेत वैदेशिक अध्ययन अनुमति–पत्र र शैक्षिक प्रमाणीकरणको सेवा थालनी गरिएकोको प्रगति विवरणमा भनिएको छ । जेन्जी आन्दोलनबाट प्रभावित परिवार र नागरिकहरूलाई सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर, सीप, विकास, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना सुरु गरिएको छ ।
यस्ता छन् मन्त्रालयलले गरेका कामहरूः





















प्रतिक्रिया