Logo

समाचार

गोधूली साँझमा झलमल्ल फेवाताल (फोटोफिचर)



पोखराको फेवाताल गोधूली साँझसँगै झन् मनमोहक बनेको छ।

अस्ताउँदै गरेको सूर्यको सुनौलो किरण तालको पानीमा प्रतिबिम्बित हुँदा वरपरको वातावरण आकर्षक देखिएको छ।

तालमा शान्त रूपमा तैरिरहेका डुंगा, किनारको झिलिमिली बत्तीले फेवातालको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएको छ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलवार २०:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।