Logo

Photo Feature

राक्षस तर्साउने त्रिशूल जात्रा (तस्विरहरू)



त्रिशूल जात्रा काठमाडौंको जयबागेश्वरी,पशुपतिनाथ र हाँडीगाउँमा मनाइने एक जात्रा हो। यो जात्रा अषाढ महिनाको शुक्ल पक्षको दिनमा मनाउने गरिन्छ। त्रिशूल जात्रा युगौयुगदेखि चलिआएको चलन हो ।

नेपाल भाषाामा मचाति जात्रा भनिने यो जात्रा पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा राखिएको विशेष प्रकारको रथमा कुमार गणेश रूपी बालकलाई त्रिशूलले साङ्केतिक छेदन गरेर रथमा राखेर भक्तजनबाट रथ बोकेर परिक्रमा गरिन्छ । जयबागेश्वरको खटमा एक कुमार र दुई कुमारी रहन्छन् ।

 

प्रकाशित मिति : २४ असार २०८३, बुधबार २०:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।