Logo

अर्थ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँमा कारेबार भएको थियो ।

आज चाँदी पनि सस्तिएको छ । चाँदी १६० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ३४० रुपैयाँमा सीमित बनेको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार ११:२६   :  बजे

342
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।