साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न तथा स्नान–दर्शनका लागि देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन्।

Photo Feature
१ श्रावण २०८३, शुक्रबार ०९:४९
साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न तथा स्नान–दर्शनका लागि देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन्।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार ०९:४९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया