काठमाडौं — नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
आईजीपी कार्कीसँगै प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारी पनि सम्मेलनमा सहभागी हुन बैंकक गएका छन्।




















प्रतिक्रिया