काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ ।
पार्टीको जनसम्पर्क समिति भारतको कार्यक्रममा सभापति थापा प्रमुख अतिथि भएर जाने कार्यक्रम थियो । तर, थापाले आन्दोलनको कारण देखाउँदै आफ्नो भ्रमण स्थगित गरेका हुन् ।
कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले सभापति थापाले भारतमा चलिरहेको आन्दोलनका कारण अन्तिम समयमा भ्रमण स्थगित गरेको जानकारी दिए ।




















प्रतिक्रिया