Logo

राजनीति

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाइएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय समिति बैठक २४ साउन आइतबार दिनको १ बजेका लागि आह्वान गरिएको हो ।

बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आईतवार १५:०७   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।