Logo

प्रमुख समाचार

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसी नियुक्त



काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ ।

बुधबार बसेकाे मन्त्रिपरिषद्‌काे बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार १३:३२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।