काठमाडौं । डा धवल शमशेर जबरा र दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् ।
उनीहरूले पार्टीको नाम जय नेपाल पार्टी तय गरेका छन् ।
पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने भएका छन् ।
दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोग जाने तयारी गरेका छन् ।




















प्रतिक्रिया