काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णयअनुसार सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
लघुवित्तको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, सेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु सिद्धार्थ क्यापिटलमार्फत हुनेछन् ।















प्रतिक्रिया