Logo

शेयर बजार

नेप्सेमा सानिमा जीआईसीको पौने ११ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा जीआईसी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ।

सानिमा जीआईसीले नेप्सेमा पौने ११ लाख कित्ता सेयर सूचीकृत गराएको हो।

कम्पनीको १० लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो।

कम्पनीले गत आवमा सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार ०६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।