काठमाडौं । नेपाल सरकारका २७ जना सहसचिवको सरुवा गरिएको छ ।
यही भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । सरुवा गरिएका सहसचिवहरू अधिकांश प्रशासन समूहका छन् । त्यसबाहेक कृषि सेवा, इन्जिनियरिङ सेवाका पनि सरुवा सूचीमा रहेका छन् ।

















प्रतिक्रिया