Logo

अर्थ

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साढे ४ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । कम्पनीको संस्थापक समूहको ४ लाख ६९ हजार ३०२ सय कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

यो सेयरमा यसअघि बैशाख १५ गते ३५ दिने सूचना निकालेर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो । तर, संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेकोले अब यो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलवार १०:२१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।