Logo

प्रमुख समाचार

तिब्बतक्षेत्रबाट आएको बाढीले रसुवामा ठूलो क्षति



काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजेको समयमा अचानक आएको ठूलो बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुगेको हो ।

बाढीले पुर्‍याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार १०:३३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।