Logo

प्रमुख समाचार

प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् ।

भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि आवश्यक कदल चाल्न प्रधानमन्त्री शाहले आपत्कालीन बैठक बोलाएका हुन् ।

राष्ट्रिय विपद् प्राधिकरणको पदाधिकारीहरूसहित सुरक्षा निकायहरू समेतको बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार १०:५४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।