Logo

समाचार

भोटेकोशी बाढी: टेलिकमद्धारा चार जिल्लामा फोन र डेटा निःशुल्क



काठमाडौं । सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा नि:शुल्क गरेको छ ।

उद्धार र समन्वयमा सहजीकरणका लागि सेवा नि:शुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार १२:५२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।