Logo

समाचार

जेजीआईद्वारा बाढी पीडितका लागि तीन करोड सहयोग गर्ने घोषणा



काठमाडौं। भोटेकोशी बाढी पीडितका लागि जेजी आईद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड सहयोग गर्ने घोषणा गरेको छ।

जावलाखेल ग्रप अफ इन्ष्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड सहयोग प्रदान र्गे घोषणा गरेको हो।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार २१:०६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।