बाढी र पहिरोपछि नुवाकोटको देवीघाटको अवस्था कहालीलाग्दो बनेको छ।
बस्तीका घरहरू बगरमा परिणत भएका छन् भने बालुवा, ढुंगा र भत्किएका घर एकै ठाउँमा थुप्रिएका छन् ।
ड्रोनबाट खिचिएको दृश्यले विपत्तिले पु¥याएको क्षतिको भयावह अवस्था स्पष्ट देखाउँछ ।
Photo Feature
१५ भाद्र २०८३, सोमबार ०९:४५
बाढी र पहिरोपछि नुवाकोटको देवीघाटको अवस्था कहालीलाग्दो बनेको छ।
बस्तीका घरहरू बगरमा परिणत भएका छन् भने बालुवा, ढुंगा र भत्किएका घर एकै ठाउँमा थुप्रिएका छन् ।
ड्रोनबाट खिचिएको दृश्यले विपत्तिले पु¥याएको क्षतिको भयावह अवस्था स्पष्ट देखाउँछ ।
प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार ०९:४५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया