Logo

राजनीति

कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समिति बैठक



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बैठक बोलाएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबारका लागि बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

बैठकका एजेन्डाबारे केही खुलाइएको छैन ।

 

 

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार १७:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।