Logo

प्रमुख समाचार

मधेस प्रदेशका पूर्वसांसद अशोक यादव पक्राउ



काठमाडौं । प्रहरीले मधेस प्रदेशका पूर्वसांसद अशोक यादवलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले मंगलबार उनलाई हरिसिद्धीबाट पक्राउ गरेको हो।

प्रहरीलाई धम्की दिएको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलवार २०:४५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।