Logo

अर्थ

नेप्सेमा ८ लाख ६१ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको ७ प्रतिशत दरको कुल ८ लाख ६१ हजार ३५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार १३:४२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।