Logo

सुरक्षा/अपराध

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ    



११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुद्धभूमि नगरपालिका(१० भगवानपुरस्थित बुद्ध ज्ञान ज्योति बोर्डिङ स्कूलका प्रिन्सीपल कपिलवस्तु नगरपालिका(१ मालटोल बस्ने ४० वर्षीय यम खानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
खानले मङ्सिर ४ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  १२ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।