काठमाडौं । नेपाली कांग्रेसका नेता तथा अनुपम फुड ल्यान्डका सञ्चालक कृष्ण पौडेल पक्राउ परेका छन्।
पौडेललाई भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। उनलाई कुन घटनामा वा आरोपमा पक्राउ गरिएको हो भन्नेबारे भने प्रहरीले हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन।



















प्रतिक्रिया